काठमाडौ । कान फिल्म फेस्टिवलको हिस्सा बनेपछि अभिनेत्री प्रियंका चोपडा अमेरिकाको लस एेन्जेलिसमा एउटा इभेन्टमा पुगेकी छिन् । सोही इभेन्टमा प्रियंकाले लगाएको ड्रेसिंगले उनलाई ट्रोलको शिकार बनाएको छ । आखिर के त्यो त्यस्तो अवतार हेर्नुहोस् यी तस्वीरमा ।

सम्बन्धित खबरहरु