काठमाडौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खूले मास्टर डिग्री प्रथम वर्ष मानविकी (एमए) ब्यवस्थापन (एमबीएस) लोक प्रशासन (एमपीए) र शिक्षा (एमएड) को परीक्षा केन्द्र सूचना संशोधनगरेको छ । संशोधित सूचना तल अपलोग गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

पहिलेको यस्तो छ । माथी उल्लेखित मात्र संशोधन गरिएको हो । बाँकी अघिल्लो सूचनामा तोकिए बमोजिम नै हुँनेछ ।

सम्बन्धित खबरहरु