काठमाडौ । प्रकाश सपुतको अभिनयमा गायक अमृत रेग्मी र सम्झना भण्डारीको जहाजैमा चढेर बोलको तीज गीत सार्वजनिक भएको छ ।

गायक अमृत रेगमीको नै शब्द रहेको उक्त गीतमा प्रेम सापकोटा सोनुको शब्द रहेको छ भने केश्व बडुको एरेंज रहेको छ। प्रकाश सपुत र सुजता भट्टको अभिनय रहेको उक्त गीतको भिडियो दुर्गा पौडेलले छायाँकन गरेका हुन् ।

गीतको भिडियोमा प्रकाश सपुत र सुजता भट्टको निकै राम्रो नृत्य गर्दै देख्न सकिन्छ ।स्मृति तिमिलसिना गुरुआमाको निर्देशनमा तयार भएको गीतको भिडियोलाई प्रकाश धमलाले संपादन गरेका हुन् । उक्त गीतको भिडियो दुर्गा पौडेलले छायाँकन गरेका हुन् । यो दमदार भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु