काठमाडौं । नेपालमा पुर्ण रुपमा मनसुन सुरु भइसकेको छैन । आज देशभर सामान्य बदलि भई केहि भु–भागमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको पश्चिम भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै आज राति देशभर सामान्य बदलि भई केहि भु–भागमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको पश्चिम र मध्यका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । अरु थप दुई दिनको पनी मोसम जानकारी लिनुहोस्

  • असार २१ गते (शनिवार) दिउँसो: देशभर आंशिक देखि सामान्य बदलि भई थोरै भु-भागमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
  • राति: देशभर सामान्य बदलि भई केहि भु-भागमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
  • असार २२ गते (आइतबार) दिउँसो: देशभर सामान्य बदलि भई पश्चिम तथा मध्य भू भागका केहि स्थानहरुमा र पूर्वी भू भागका थोरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ ।
  • राति: देशभर सामान्य बदलि भई पश्चिमी भू भाग का थोरै स्थानहरुमा तथा मध्य र पूर्वी भू भागका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित खबरहरु