नायव सुब्बाको नतिजा प्रकाशित [नतिजासहित]


काठमाडौ । लोक सेवा आयोग, जलेश्वर कार्यालयको बिज्ञापन नं ११३०२/०७५–७६ (खुला), नेपाल न्याय सेवा, न्याय÷सरकारी वकिल समूह, रा.प.अनं.प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको नतिजा प्रकाशन भएको छ । आज एक सूचना जारी गर्दै लोक सेवा आयोगले भनेको छ । लोक सेवा आयोग, जलेश्वर कार्यालयको बिज्ञापन नं ११३०२/०७५–७६ (खुला), नेपाल न्याय सेवा, न्याय-सरकारी वकिल समूह, रा.प.अनं.प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको लागि एकीकृत परीक्षा प्रणाली अन्तर्गत माग पद संख्या १७ (सत्र) को लागि मिति २०७६।०३।१५ गते देखि २०७६।०३।२२ गतेसम्म संचालन भएको कम्प्यूटर सीप परीक्षण तथा अन्तर्वार्तामा उपस्थित २४ (चौबीस) जना उम्मेदवारहरुको लिखित परीक्षा, कम्प्यूटर सीप परीक्षण र अन्तर्वार्ता समेतको कूल प्राप्ताङ्कको आधारमा देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएकोले स्थायी नियुक्तिका लागि तपशीलका कार्यालयहरुमा सिफारिस गर्ने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
सेफ स्कुल जोन, नेपाल – एउटा नयाँ अवधारणा
चार लाखमा गोल्ड मेडल खरिद–बिक्रि गर्ने ८० हजार धरौटीमा छुटे
त्रिविद्धारा स्नातक तह तेस्रो सेमेस्टरको नतिजा प्रकाशित [नतिजासहित]
स्नातक तह प्रथम वर्षको परीक्षा सम्बन्धि विशेष सूचना : त्रिभुवन विश्वविद्यालय
परीक्षा आवेदन फारम भर्न समय थपिएकोबारे अत्यन्तै जरुरी सुचना
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर