काठमाडौ । यि अर्बपति विश्वका क*लंक व्यक्तिको रुपमा चिनिन थालेका छन् । कारण नातिनी पनातिनी समान बच्चीहरुसँग यिनले जुन हर्कत गरेका थिए । उनलाई किशोरीहरुसँग शारिरीक सुख भोग गर्ने लत नै लागेको थियो । केही त मात्र १४ वर्षका हुन्थे । कमभन्दा कम उमेरका किशोरी उनको माग हुन्थ्यो । जसका लागि उनी ठूलो धनराशी खर्चन तयार हुन्थे ।

आफ्ना सहयोगीहरुलाई शारिरीक सुख भोगका लागि किशोरीहरु तयार गर्न लगाउँथे । पैसा र मस्तीमा उनको ध्यान केन्द्रित थियो । अमेरिकी अर्बपति जेफ्रि इप्स्टिेनको जीवनशैली हो यो । उनले जीवनमा धेरै मस्ती गरे । मोटो रकम खर्चेर भएपनि फेरि फेरि महिलासँग मृगतृष्णामा भौतारिए ।

जुन किशोरी उनीसँग शारिरीक सुख भोग गर्न पुग्थे उनीहरुलाई भनेर अरु केटी तयार गर्न लगाउँथे । पैसाले पैसा तान्दै गर्दा किशोरीमार्फत् किशोरी नै तान्थे । एकैपल्ट एकभन्दा बढी किशोरीसँग यस्तो हर्कत गर्थे । हात र अनेकौँ खेलौनामार्फत् समेत गोप्य अंग चलाउँथे । उनी अनेक तरिकाले यस्तो आनन्द लिन खोज्थे । पैसा र शक्तिको दुरुपयोग गरिरहे ।

किशोरीहरुलाई म*साज गर्न लगाउँथे । नयाँ नयाँ किशोरीसँग सम्पर्क गर्ने लत बसिसकेको थियो उनमा । निजी विमानमा यात्रा गर्ने उनले विभिन्न सम्पर्क सूत्रका माध्यमले कम उमेरका केटीहरुलाई आफ्नो विशेष ठाउँमा भेट्थे । उनी यात्राका क्रममा अमेरिकाको विभिन्न प्रान्तमा किशोरीहरुको व्यवस्था गर्न लगाउँथे ।

अमेरिकी अर्बपतिहरुमाझ जेफ राम्री युवतीहरुसँग हिमचिम गर्न रुचाउने व्यवसायीका रुपमा परिचित थिए । डोनाल्ड ट्रम्पका समेत नजिकको सम्बन्ध रहेका उनीबारे ट्रम्पले सुन्दर युवतीहरु मन पराउने व्यक्ति भनेका छन् । ट्रम्पले जेफ्रीले जीवनमा निकै मस्ती गरेको बताएका थिए । बिल क्लिन्टनसँग पनि उनको निकट सम्बन्ध छ ।

दर्जनौं कम उमेरका केटीहरुलाई यौ*न दु*राचर गरेको अभियोगमा जेफ्रीमाथि कारबाही बढाइएको छ । उनलाई शनिबार न्युयोर्क प्रहरीले पक्राउ गरेको छ । कलिला केटीहरुसँग सम्बन्ध गरेको, महिलालाई त्यही कार्यका लागि त*स्करी गरेकोलगायतको अभियोगमा पक्राउ गरिएका हुन् । विगतमा महिलामाथि यौ*नहिं*साको अभियोगमा जेल सजाय भोगिसकेका जेफ्रीलाई यसटकको अभियोग गम्भीर छ ।

६६ वर्षीय अर्बपतिमाथि यौ*नसम्बन्धि रिङ चलाएको अ*भियोग समेत छ । त्यही रिङमार्फत् किशोरीहरु भेट्थे । उनले किशोरी भनेको समयमा पाइहाल्ने अवस्था बनाएका थिए । न्युयोर्कको मानहट्टनमा रहेको महलमा छानी छानी किशोरी लान्थे । अहिले उनका सबै कर्तुतहरु बाहिर आएको छ । दर्जनौं कम उमेरका किशोरीले उनीविरुद्ध उजूरी गरेका छन् । अब उनले कठोर जेलसजाय भोग्नुपर्ने हुनसक्छ ।

सम्बन्धित खबरहरु