काठमाडौं कार्यालयले सञ्चालन गर्ने स्थानीय तहको वि.नं. ११९२१-११९२४/०७५-७६ (खुला/समावेशी), प्रशासन सेवा, सामान्य प्रशासन र लेखा समूह, चौथो तह, सहायक/सह-लेखापाल पदको लिखित परीक्षा भवन कायम गरिएको सूचना प्रकाशित भएको छ । काठमाडौं कार्यालयले सञ्चालन गर्ने स्थानीय तहको वि.नं. ११९१८-११९२०/०७५-७६ (खुला/समावेशी), प्रशासन सेवा, सामान्य प्रशासन र लेखा समूह, पाँचौं तह, सहायक/लेखापाल/लेखा सहायक/आ.ले.प. सहायक पदको लिखित परीक्षा भवन कायम गरिएको सूचना प्रकाशित भएको छ ।

काठमाडौं कार्यालयले सञ्चालन गर्ने स्थानीय तहको वि.नं. ११९१७/०७५-७६ (खुला), प्रशासन सेवा, सामान्य प्रशासन र लेखा समूह, छैठौं तह, अधिकृत/आ.ले.प. अधिकृत पदको लिखित परीक्षा भवन कायम गरिएको सूचना प्रकाशित भएको छ । लोकसेवा आयोग, महेन्द्रनगर कार्यालय,महेन्द्रनगर कञ्चनपुर को विज्ञापन नं.१६३०८-१६३०९/०७५-७६(खुला, महिला) एकीकृत परीक्षा प्रणाली अन्तरगत छैठौ तह अधिकृत (प्रशासन , लेखा) /आ.ले.प.अधिकृत (अप्राविधिक) पदमा online दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना प्रकाशित भएको छ । लोक सेवा आयोग, दाङ कार्यालयको विज्ञापन नम्बर १४४१६-१४४२०/०७५-७६(खुला तथा समावेशी), एकीकृत परीक्षा प्रणाली अन्तर्गत पाँचौ तह, सहायक/लेखापाल/लेखा सहायक/आन्तरिक लेखा परीक्षक(अप्राविधिक)पदको परीक्षा भवन कायम गरिएको सूचना प्रकाशित भएको छ ।

लोक सेवा आयोग जलेश्वर कार्यालयले सञ्चालन गर्ने स्थानीय तहको अधिकृत स्तर छैठौं तह (अप्राविधिक), सहायक स्तर पाचौं तह (अप्राविधिक) र चौथो तह (अप्राविधिक) को बीरगंज परीक्षा केन्द्र राख्ने उम्मेदवारहरुको प्रथम चरणको परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना प्रकाशित भएको छ । लोक सेवा आयोग जलेश्वर कार्यालयले सञ्चालन गर्ने स्थानीय तहको अधिकृत स्तर छैठौं तह (अप्राविधिक), सहायक स्तर पाचौं तह (अप्राविधिक) र चौथो तह (अप्राविधिक) को लहान परीक्षा केन्द्र राख्ने उम्मेदवारहरुको प्रथम चरणको परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना प्रकाशित भएको छ । लोक सेवा आयोग जलेश्वर कार्यालयले सञ्चालन गर्ने स्थानीय तहको अधिकृत स्तर छैठौं तह (अप्राविधिक), सहायक स्तर पाचौं तह (अप्राविधिक) र चौथो तह (अप्राविधिक) को जलेश्वर परीक्षा केन्द्र राख्ने उम्मेदवारहरुको प्रथम चरणको परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना प्रकाशित भएको छ । लोक सेवा आयोग, जुम्ला कार्यालय, खलङ्गा, जुम्लाको वि.नं. १५३५७-१५३५८/०७५-७६ (खुला/समावेशी), छैठौं तहको अधिकृत/आ.ले.प. अधिकृत (अप्राविधिक) पदको परीक्षा भवन कायम गरीएको सूचना प्रकाशित भएको छ । लोक सेवा आयोग, धनकुटा कार्यालयले संचालन गर्ने वि.नं. १००२७-१००३० /२०७५-७६, तह ४, सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन सम्बन्धी सूचना प्रकाशित भएको छ ।

लोक सेवा आयोग, धनकुटा कार्यालयले संचालन गर्ने वि.नं. १००२२-१००२६ /२०७५-७६, तह ५, सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन सम्बन्धी सूचना
लोक सेवा आयोग धनकुटाले संचालन गर्ने वि.नं. १००१५-१००२१ /२०७५-७६, तह ६ अधिकृत पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन सम्बन्धी सूचना प्रकाशित भएको छ । लोक सेवा आयोग, हेटौंडा कार्यालयको विज्ञापन नम्बर 12507-12509/075-76 (खुला तथा समावेशी), एकीकृत परीक्षा प्रणाली अन्तर्गत पाँचौ तह , सहायक /लेखा सहायक/आ.ले.प. सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सम्बन्धी सूचना प्रकाशित भएको छ । लोक सेवा आयोग, हेटौंडा कार्यालयको विज्ञापन नम्बर 12505-12506/075-76 (खुला तथा समावेशी), एकीकृत परीक्षा प्रणाली अन्तर्गत छैठौ तह ,अधिकृत / आ.ले.प. अधिकृत पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सम्बन्धी सूचना प्रकाशित भएको छ । थप जानकारी तलको सूचनामा लिनुहोस् ।

सम्बन्धित खबरहरु