मात्र १ रन जोड्दै आउट भएका भारतका कप्तानले पराजयपछि दिए यस्तो हास्यास्पद अभिव्यक्ति


काठमाडौं । भारत सेमिफाईनलबाट नै आउट भएपछि भारतको यो पटकको विश्वकप यात्रा समाप्त भएको छ । भारतलाई पराजित गर्दै न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । २४० रनको लक्ष्य पछ्याएको भारत रनमा २२१ रनमा अलआउट भएको हो । यस बारेमा प्रतिकृया दिदैं भारतीय टिमका कप्तान विराट कोहलीले हारको कारण विपक्षीको बलिङ भनेका छन् ।

उनले साक्षात्कारमा भने, ‘खेलको पहिलो हाफ हाम्रा लागि राम्रो थियो । हामीले त्यो गर्यौं जुन हामीले गर्नूपर्थ्यो । हामीलाई लागेको थियो हामीले न्युजिल्यान्डलाई सहजै पार लगाउने गरि रोकेका छौं । तर उनिहरुले गरेको बलिङले हाम्रो सम्पुर्ण खेल चौपट पार्यो ।’ तपाईलाई जानकारी गराउँ यो भन्दा पहिलेका खेलहरुमा १०० रन बनाउँदै आएका रोहीत शर्माले आज १ रन बनाएर आउट भएका थिए ।

त्यस्तै विराट र के एल राहुलले पनि १–१ रन मात्र बनाएर आउट भएका थिए । कोहलीले अगाडी भने, ‘आजको खेलमा रवीन्द्र जडेजाले राम्रो प्रदर्शन गरेका थिए । धोनीको पनि रवीन्द्रसँग राम्रो साझेदारी रह्यो । तर बीचमा धोनी रन आउट हुन पुगे नत्र जित हाम्रो पक्षमा पनि हुनसक्थ्यो । हाम्रो बलिङ (छनौट) पनि राम्रो थिएन । हामीले पुरा टुर्नामेन्टमा राम्रो खेल देखाएका थियौं तर आजको ४५ मिनेटले हामीलाई बाहिर गरेको छ । न्युजिल्यान्डले हामीले भन्दा राम्रो प्रदर्शन गरेको थियो । उनीहरु अन्तिम खेलका लागि योग्य छन् ।’ News Source

प्रतिक्रिया दिनुहोस्
शिक्षा
उच्च शिक्षाका लागि त्रिविले यति धेरै संख्यामा खुलायो छात्राबृत्तिको आवेदन
शिक्षक सेवा आयोग : आन्तरिक तर्फ नतिजा प्रकाशित
एसइई परीक्षाको रुटीन प्रकाशित [समयतालिका सहित]
पिएच.डी. प्रवेश परीक्षा २०७६ को नतिजा सार्वजनिक
नयाँ भर्ना सम्बन्धी त्रिविको अत्यन्तै जरुरी जानकारी [सुचनासहित]
हाम्रो सरकार

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता


सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने

‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं