काठमाडौ । सामान्यतया कहिलेकाँही मानिसहरुले गाली गर्दा घाँस खाने वुद्धि भएको भन्दै गर्छन । यसको अर्थ के भने मान्छे भए पनि पशु बराबर सोच्ने क्षमता छैन । तर अहिले मान्छेले नै घाँस खाइरहेको दृश्यले सबैलाई चकित बनाएको छ । अहिले सामाजिक सञ्जालमा खुबै भाइरल भिडियोमा एक जना व्यक्ति गाईभैसीले जसरी घास खाइरहेका देखिएका छन् ।

यो वास्तवमा एक आश्चर्यजनक घटना नै हो । विश्वमा यस्ता केही मानिसहरु हुन्छन् जो केही फरक गर्न चाहान्छन् । यी घाँस खाने व्यक्तिले आफु विगत १० बर्षदेखि घाँस खाइरहेको बताएका छन् ।

यति मात्र हैन स्वस्थ रहने हो भने खानाको सट्टा घाँस खान अरुलाईपनि अपिल गरेका छन् । उनले घाँस खाने जनावर केही बाहेक कसैलाईपनि अस्पताल लग्नु नपरेको रोग नलागेको दावी गर्दै घाँस खाए कुनै रोग नलाग्ने दावी गरे । हेरौ भिडियो यस्तो छ ।

https://www.facebook.com/khimlalpandey/videos/2369174869841595/

सम्बन्धित खबरहरु