रात परेपछि सुर्खेतमा दुई यात्रुबाहक बस आपसमा ठोक्किए


सुर्खेत । भारी बर्षापछि बाढी, पहिरो र डुवानले जनधनको क्षति भइरहेका बेला सुर्खेतको भेरीगंगा नगरपालिका–२ सत्तरीमा शुक्रबार साँझ अर्को दुर्घटना भयो । त्यहाँ दुई यात्रुबाहक बस आफसमा ठोक्किदा २८ जना घाइते भएका छन्।

बुटवलबाट सुर्खेत आउँदै गरेको पूर्व–पश्चिम यातायातको ना४ख ३८२७ नम्बरको बस र सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको काँक्रेविहार बस व्यवसायी समितिको ना६ख ९६७० नम्बरको बस एकापसमा ठोक्किँदा २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

नाम नखुलेका एक जना ड्राइभरको उपचार गर्न नेपालगञ्ज लिइएको छ भने १८ जना देउती अस्पताल र ९ जनाको माया मेडिकल हलमा उपचार भइरहेको छ। घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
सेफ स्कुल जोन, नेपाल – एउटा नयाँ अवधारणा
चार लाखमा गोल्ड मेडल खरिद–बिक्रि गर्ने ८० हजार धरौटीमा छुटे
त्रिविद्धारा स्नातक तह तेस्रो सेमेस्टरको नतिजा प्रकाशित [नतिजासहित]
स्नातक तह प्रथम वर्षको परीक्षा सम्बन्धि विशेष सूचना : त्रिभुवन विश्वविद्यालय
परीक्षा आवेदन फारम भर्न समय थपिएकोबारे अत्यन्तै जरुरी सुचना
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर