काठमाडौ । त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातकोत्तर तह दोस्रो बर्षको नतिजा प्रकाशित गरेको छ । त्रिविले २०७५/माघ/फागुनमा लिएको मानविकी तथा समाजशास्त्र संकायको दोस्रो बर्षको नतिजा प्रकाशन गरेको हो । नतिजा तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोला । नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् । क्लिक शब्दमा थिच्नुहोस् ।