काठमाडौ । शिक्षक सेवा आयोगले सोमबार खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको ६ जिल्लाको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक गरेको छ ।

आयोगले आज खोटाङ, मोरङ, रोल्पा, म्याग्दी, कपिलबस्तु र बर्दिया जिल्लाको पुनर्योगको नतिजा सार्वजनिक गरेको हो । ६ जिल्लाकै पुनर्योगको नतिजा तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

सम्बन्धित खबरहरु