विपी राजमार्ग र हेटौँडा–काठमाडौं सडक पहिरोले नयाँ बनाउँनु पर्नेगरी अवरुद्ध


काठमाडौ । पहिरोका कारण विपी राजमार्ग बन्द रहेको छ। काभ्रेको नमोबुद्ध नगरपालिका–५ लासकोटमा पहिरो गएकाले राजमार्गमा यातायातका साधन सञ्चानमा अवरोध आएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। त्यहाँ पहिरो गएको ठाँउमा नयाँ ट्रयाक नै बनाउनुपर्ने छ ।

केन्द्रका अनुसार हेटौडा–काठमाडौं सडकखण्ड पनि पहरोका कारण बन्द रहेको छ। मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ मा पहिरो गएकाले सडका यातायातको साधन सञ्चालनमा अवरोध आएको हो।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविद्धारा भर्खरै स्नातकोत्तर तहको नतिजा प्रकाशित [नतिजासहित]
त्रिविमा उत्तरपुस्तिका नै साटेपछि…
उच्च शिक्षाका लागि त्रिविले यति धेरै संख्यामा खुलायो छात्राबृत्तिको आवेदन
शिक्षक सेवा आयोग : आन्तरिक तर्फ नतिजा प्रकाशित
एसइई परीक्षाको रुटीन प्रकाशित [समयतालिका सहित]
हाम्रो सरकार

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग


एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने

‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल