काठमाडौ ।  लोक सेवा आयोगले आ.व. २०७६/०७७ को पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका–१ प्रकाशन गरेको छ ।

(निजामती सेवातर्फ राजपत्रांकित तथा राजपत्र अनंकित विभिन्न श्रेणी/तहका पदहरु) का बारेमा वार्षिक कार्यतालिकामा खुलाईएको छ । तालिका तल अपलोड गरिएको छ । सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

यसैगरी लोक सेवा आयोग जलेश्वर कार्यालयले सञ्चालन गर्ने स्थानीय तहको महिला विकास निरिक्षक पदको जलेश्वर, लहान र बीरगंज परीक्षा केन्द्रको प्रथम चरणको परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना, लोक सेवा आयोग जलेश्वर कार्यालयले सञ्चालन गर्ने स्थानीय तहको शिक्षा सेवाको अधिकृत पदको जलेश्वर, लहान र बीरगंज परीक्षा केन्द्रको प्रथम चरणको परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना, लोक सेवा आयोग जलेश्वर कार्यालयले सञ्चालन गर्ने स्थानीय तहको नापी अधिकृत पदको जलेश्वर, लहान र बीरगंज परीक्षा केन्द्रको प्रथम चरणको परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना,

लोक सेवा आयोग जलेश्वर कार्यालयले सञ्चालन गर्ने स्थानीय तहको ईन्जिनियरिङ्ग सेवा, ईन्जिनियर (सिभिल) पदको लहान र बीरगंज परीक्षा केन्द्रको प्रथम चरणको परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना, लोक सेवा आयोग जलेश्वर कार्यालयले सञ्चालन गर्ने स्थानीय तहको ईन्जिनियरिङ्ग सेवा, ईन्जिनियर (सिभिल तथा विल्डिङ्ग एण्ड आर्किटेक्ट) पदको जलेश्वर परीक्षा केन्द्रको प्रथम चरणको परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना, दोस्रो पटक प्रकाशितः चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि दरखास्त आह्वान सम्बन्धी सूचना प्रकाशित छ । लोक सेवाको वबसाईटमा गएर हेर्न सक्नुहुनेछ ।

 

सम्बन्धित खबरहरु