लोक सेवा आयोगले प्रकाशन गर्यो वार्षिक कार्यतालिका : यो बर्षभरी कति र कुन पदमा लोकसेवा खुल्छ [विवरणसहित]


काठमाडौ ।  लोक सेवा आयोगले आ.व. २०७६/०७७ को पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका–१ प्रकाशन गरेको छ । (निजामती सेवातर्फ राजपत्रांकित तथा राजपत्र अनंकित विभिन्न श्रेणी/तहका पदहरु) का बारेमा वार्षिक कार्यतालिकामा खुलाईएको छ । तालिका तल अपलोड गरिएको छ । सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

यसैगरी लोक सेवा आयोग जलेश्वर कार्यालयले सञ्चालन गर्ने स्थानीय तहको महिला विकास निरिक्षक पदको जलेश्वर, लहान र बीरगंज परीक्षा केन्द्रको प्रथम चरणको परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना, लोक सेवा आयोग जलेश्वर कार्यालयले सञ्चालन गर्ने स्थानीय तहको शिक्षा सेवाको अधिकृत पदको जलेश्वर, लहान र बीरगंज परीक्षा केन्द्रको प्रथम चरणको परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना, लोक सेवा आयोग जलेश्वर कार्यालयले सञ्चालन गर्ने स्थानीय तहको नापी अधिकृत पदको जलेश्वर, लहान र बीरगंज परीक्षा केन्द्रको प्रथम चरणको परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना,

लोक सेवा आयोग जलेश्वर कार्यालयले सञ्चालन गर्ने स्थानीय तहको ईन्जिनियरिङ्ग सेवा, ईन्जिनियर (सिभिल) पदको लहान र बीरगंज परीक्षा केन्द्रको प्रथम चरणको परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना, लोक सेवा आयोग जलेश्वर कार्यालयले सञ्चालन गर्ने स्थानीय तहको ईन्जिनियरिङ्ग सेवा, ईन्जिनियर (सिभिल तथा विल्डिङ्ग एण्ड आर्किटेक्ट) पदको जलेश्वर परीक्षा केन्द्रको प्रथम चरणको परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना, दोस्रो पटक प्रकाशितः चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि दरखास्त आह्वान सम्बन्धी सूचना प्रकाशित छ । लोक सेवाको वबसाईटमा गएर हेर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविद्धारा भर्खरै स्नातकोत्तर तहको नतिजा प्रकाशित [नतिजासहित]
त्रिविमा उत्तरपुस्तिका नै साटेपछि…
उच्च शिक्षाका लागि त्रिविले यति धेरै संख्यामा खुलायो छात्राबृत्तिको आवेदन
शिक्षक सेवा आयोग : आन्तरिक तर्फ नतिजा प्रकाशित
एसइई परीक्षाको रुटीन प्रकाशित [समयतालिका सहित]
हाम्रो सरकार

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग


एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने

‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल