काठमाडौं । अहिले नायिका शिल्पा पोखरेल र उनका श्रीमान छबि ओझाको विवादले सामाजिक सञ्जाल तातेको छ । करिब ३ बर्षको प्रेम सम्बन्धलाई अगाडि बढाउँदै २०७३ साल असार २९ गते वैवाहिक बन्धनमा बाधिएका निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेल बिचको सम्बन्ध केहि दिन यता विवादमा आएको छ । घरायसी विवादपछि घर छाडेर हिडेकी नायिका शिल्पाले श्रीमानलाई सिधा प्रहरी चौकीमा नै बोलाईन् । विवाद बढ्दा बढ्दै कुरा डिभोर्ससम्म पुगिसकेको छ ।

शिल्पाले प्रहरीमा उजुरी दिएपछि चर्चामा आएको छवि र शिल्पाको सम्बन्धले यतिबेला जताततै चर्चा पाइरहेको छ । यस विवादपछि शिल्पा पोखरेललाई समर्थन गर्ने जति छन् उति नै शिल्पा पोखरेललाई आरोप लगाउनेहरु पनि छन् । आरोप लगाउने हरु भन्छन शिल्पाले पैसाका लागि मात्र छबि ओझा सँग बिहे गरेकी हुन् र अब डिभोर्स लिउन थरिथरिका नाटक गर्दै छिन् । अहिले सर्जु शर्मा महिला अधिकारकर्मी पनि शिल्पा विरुद्ध नै उत्रिएकी छिन् उनि भन्छिन उँ बेला हामीले छबि बा भन्दा आफु हामि भन्दा कान्छी हुँदा पनि हजुर भन्नेले आज बुढो भए छबि भन्न सुहाउन । पैसाका लागि मात्र बिहे गरेको देख्न सकिन्छ । भिडियो हेर्नुहोस्

सम्बन्धित खबरहरु