काठमाडौ । गृह मन्त्रालयले ६२ जना सशस्त्रका उपरीक्षक र १ सय ५१ जना सशस्त्र प्रहरी नायव उपरीक्षकको सरुवा गरेको छ। सशस्त्र प्रहरी सेवा, साधारण समूह तथा साधारण उपसमूहअन्तर्गतका ६२ जना एसएसपी र १ सय ५१ सशस्त्र प्रहरी डीएसपीको सरुवा गरिएको सशस्त्र प्रहरी कार्यालय हलचोकले जनाएको छ। सशस्त्र प्रहरीको प्रधान कार्यालयद्वारा जारी विज्ञप्तिमा सरुवा हुने प्रहरी अधिकारीको सेवासुविधा साउन महिनादेखि नै लागू हुनेगरी सरुवा गरिएको उल्लेख छ। एसपीको सरुवा

सम्बन्धित खबरहरु