हरेक पुरुषमा हुने तर महिलाले पनि बुझ्नैपर्ने रोग हो शी*घ्रपतन [कारण, लक्षण र घरेलु उपायसहित]


काठमाडौं । शिघ्र पतन यो रोग पुरुषमा हुने रोग हो । यो रोगले गर्दा पुरुषले आफ्नी श्रीमतीलाई कहिले पनि यौ नमा सन्तुष्टि दिलाउन सक्दैन । जब उसकी श्रीमती उत्तेजनाको चरम सीमामा हुन्छिन् तब उसलाई पुरुषले मजासँग उनको यौ नचाहना मेटाउन सकेन भने त्यसलाई शीघ्र पतन भनेर भनिन्छ । पुरुषमा शीघ्र पतनको समस्या भयो भने अवश्य पनि श्रीमानदेखि श्रीमतीले रिसाउने झर्किने उत्तेजनामा आउने गर्दछन् । दुवै श्रीमान्–श्रीमतीबीच कहिल्लै पनि राम्रो सम्बन्ध हुन सक्दैन पुरुषलाई नामर्द र लाछि भएको आरोप लाग्दछ । शिघ्र पतनका बारेमा चर्चा गरिसकेपछि यो रोग लाग्नुको कारण बारे पनि हामी चर्चा गर्न गइराखेका छौं । नयाँ–नयाँ तथा रोचक भिडियो हेर्न चाहानुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् । 

  • आफूलाई मन परेको केटीसँग यौ नसम्पर्क गर्न नपाएपछि,
  • मानसिक कारणले पनि हुने गर्दछ,
  • आफ्नो यौ नइच्छा नहुनु,
  • शोक चिन्तामा परेको अवस्थामा,
  • लामो समयसम्म स म्भोग नगर्नु,
  • शारीरिक रुपमा लिंगमा चोटपटक लाग्नु
  • हस्त मैथुन गर्ने बानी
  • दिशापिसाब रोकेर स म्भोग गर्नाले
  • अमिलो चटपटे खाने कुरा धेरै खाने गर्नाले
  • शरीरमा टेस्टोस्टोरोन हर्मोनको कमी
  • लि ङ्गको टाउको अति संवेदनशील हुनु
  • र क्सी अ फिम भाङ गाँ जा च रेस जस्ता नशा खाने भएमा
  • पौष्टिक खाना नखानाले पनि यस्तो खालको समस्या निम्ताउन सक्छ

यो विभिन्न कारणले गर्दा मानिसमा शिघ्र पतनको समस्या हुन्छ । अब यो भयो भनेर कसरी थाहा लाग्छ भन्ने कुराको चर्चा गरौं । समयमा नै तपाईले यसका लक्षणबारे जानकारी पाउँनु भएमा तपाईलाई यसको समाधान वा उपचार गर्न सहज हुन जान्छ । आउँनुहोस् जानौं शिघ्रपतको लक्षणहरुका बारेमा

  • युवतिको यौ नीमा लिंग पस्नेबित्तिकै स्खलित हुनु
  • स म्भोग गर्ने मौका नै नमिल्नु रोग बढ्दै गएपछि
  • लि ङ्ग योनिको सम्पर्कमा आउने बित्तिकै स्खलित हुनु
  • युवतीलाई अँगालो हाल्ने वित्तिकै वीर्य स्खलित हुनु
  • कल्पना गर्दा वा लि ङ्गलाई छुँदा पनि स्खलित हुनु

हामीले माथि शिघ्र पतन समस्या , यसका कारण र लक्षणबारे चर्चा गरेका छौं । सामान्य रुपमा हेर्दा यो एक नेपाली समाजमा खुल्ला रुपमा भन्न सहज समस्या होईन । यसका कारण पति पत्नीका बीचमा सम्बन्ध विच्छेदसम्मको समस्या आउँन सक्छ । त्यसैले, अब हामी तपाईंलाई शिघ्र पतन हुने रोगको उपचार कसरी गर्न सकिन्छ भनेर घरेलु उपचारका बारेमा जानकारी गराउन गरिराखेका छौं ।

  • आफ्नो लि ङ्गको टाउको वा औंलाले स्त्रीको यौ नीलाई बिस्तारै चलाइदिने गर्नुपर्दछ
  • यौ नसम्पर्क गर्ने बेलामा आफू आफु तल पट्टी र श्रीमतीर्लाइ माथिपट्टी लगाउनुपर्छ
  • आत्मविश्वास बढाउने मैले सन्तुस्टी दिन सक्छु भन्ने भावनाको विकास गर्नुपर्दछ
  • श्रीमतीले आफुलाई पुरा माया गर्ने वातावरण मिलाउनु पर्दछ
  • हस्त मैथुन नगर्ने अनी यस्ता पुस्तक चलचित्रहरु हेर्नु हुँदैन
  • श्रीमतीले आफ्नो श्रीमानको कमजोरीलाई सार्वजनिक गर्नुहुँदैन
  • पर्याप्त मात्रामा व्यायम गर्नाले पनि केही हदसम्म कम गर्न सकिन्छ

यीबाहेक बजारमा विभिन्न खालका औषधिहरु पनि पाइन्छन् जथाभावी औषधिहरु सेवन गर्नाले पनि मानिसलाई असर गर्दछ । अनावश्यक औषधि खानाले शीघ्र पतन एउटा समस्याबाट त्यो भन्दाबाहेक समस्याहरु पनि निम्तिन सक्छ । सकभर तपाईले जति सक्दो आफूले आफैंले घरेलु उपचार गर्ने र श्रीमान श्रीमतीका बीचमा एक प्रकारको भावनात्मक विकासको सम्बन्ध विकास गर्नुपर्छ । मानसिकतामा परिवर्तन ल्याउन सके यो समस्या हुँदैन ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
सरकारी विद्यालय नीजिलाई जिम्मा लाउने रणनीति बारे मन्त्रीले लेख ३ पेजको विज्ञप्ति [विज्ञप्तिसहित]
देशभरीका विद्यालय सञ्चालनको मिति तोक्दै शिक्षा मन्त्रालय जारी गर्यो विज्ञप्ति [विज्ञप्ती सहित]
सबै तहका विद्यार्थीहरुका लागि त्रिविले जारी गर्यो यस्तो महत्वपुर्ण जानकारी [सुचनासहित]
विद्यालयमा भर्ना खुल्यो, यसरी गर्नुहोस् नयाँ भर्ना
कोरोना कहर : तनावयुक्त विद्यार्थी, संकटग्रस्त विद्यालय
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता