काठमाडौं । शिघ्र पतन यो रोग पुरुषमा हुने रोग हो । यो रोगले गर्दा पुरुषले आफ्नी श्रीमतीलाई कहिले पनि यौ नमा सन्तुष्टि दिलाउन सक्दैन ।

जब उसकी श्रीमती उत्तेजनाको चरम सीमामा हुन्छिन् तब उसलाई पुरुषले मजासँग उनको यौ नचाहना मेटाउन सकेन भने त्यसलाई शीघ्र पतन भनेर भनिन्छ ।

पुरुषमा शीघ्र पतनको समस्या भयो भने अवश्य पनि श्रीमानदेखि श्रीमतीले रिसाउने झर्किने उत्तेजनामा आउने गर्दछन् ।

दुवै श्रीमान्–श्रीमतीबीच कहिल्लै पनि राम्रो सम्बन्ध हुन सक्दैन पुरुषलाई नामर्द र लाछि भएको आरोप लाग्दछ । शिघ्र पतनका बारेमा चर्चा गरिसकेपछि यो रोग लाग्नुको कारण बारे पनि हामी चर्चा गर्न गइराखेका छौं ।

  • आफूलाई मन परेको केटीसँग यौ नसम्पर्क गर्न नपाएपछि,
  • मानसिक कारणले पनि हुने गर्दछ,
  • आफ्नो यौ नइच्छा नहुनु,
  • शोक चिन्तामा परेको अवस्थामा,
  • लामो समयसम्म स म्भोग नगर्नु,
  • शारीरिक रुपमा लिंगमा चोटपटक लाग्नु
  • हस्त मैथुन गर्ने बानी
  • दिशापिसाब रोकेर स म्भोग गर्नाले
  • अमिलो चटपटे खाने कुरा धेरै खाने गर्नाले
  • शरीरमा टेस्टोस्टोरोन हर्मोनको कमी
  • लि ङ्गको टाउको अति संवेदनशील हुनु
  • र क्सी अ फिम भाङ गाँ जा च रेस जस्ता नशा खाने भएमा
  • पौष्टिक खाना नखानाले पनि यस्तो खालको समस्या निम्ताउन सक्छ

यो विभिन्न कारणले गर्दा मानिसमा शिघ्र पतनको समस्या हुन्छ । अब यो भयो भनेर कसरी थाहा लाग्छ भन्ने कुराको चर्चा गरौं । समयमा नै तपाईले यसका लक्षणबारे जानकारी पाउँनु भएमा तपाईलाई यसको समाधान वा उपचार गर्न सहज हुन जान्छ । आउँनुहोस् जानौं शिघ्रपतको लक्षणहरुका बारेमा

  • युवतिको यौ नीमा लिंग पस्नेबित्तिकै स्खलित हुनु
  • स म्भोग गर्ने मौका नै नमिल्नु रोग बढ्दै गएपछि
  • लि ङ्ग योनिको सम्पर्कमा आउने बित्तिकै स्खलित हुनु
  • युवतीलाई अँगालो हाल्ने वित्तिकै वीर्य स्खलित हुनु
  • कल्पना गर्दा वा लि ङ्गलाई छुँदा पनि स्खलित हुनु

हामीले माथि शिघ्र पतन समस्या , यसका कारण र लक्षणबारे चर्चा गरेका छौं । सामान्य रुपमा हेर्दा यो एक नेपाली समाजमा खुल्ला रुपमा भन्न सहज समस्या होईन । यसका कारण पति पत्नीका बीचमा सम्बन्ध विच्छेदसम्मको समस्या आउँन सक्छ । त्यसैले, अब हामी तपाईंलाई शिघ्र पतन हुने रोगको उपचार कसरी गर्न सकिन्छ भनेर घरेलु उपचारका बारेमा जानकारी गराउन गरिराखेका छौं ।

  • आफ्नो लि ङ्गको टाउको वा औंलाले स्त्रीको यौ नीलाई बिस्तारै चलाइदिने गर्नुपर्दछ
  • यौ नसम्पर्क गर्ने बेलामा आफू आफु तल पट्टी र श्रीमतीर्लाइ माथिपट्टी लगाउनुपर्छ
  • आत्मविश्वास बढाउने मैले सन्तुस्टी दिन सक्छु भन्ने भावनाको विकास गर्नुपर्दछ
  • श्रीमतीले आफुलाई पुरा माया गर्ने वातावरण मिलाउनु पर्दछ
  • हस्त मैथुन नगर्ने अनी यस्ता पुस्तक चलचित्रहरु हेर्नु हुँदैन
  • श्रीमतीले आफ्नो श्रीमानको कमजोरीलाई सार्वजनिक गर्नुहुँदैन
  • पर्याप्त मात्रामा व्यायम गर्नाले पनि केही हदसम्म कम गर्न सकिन्छ

यीबाहेक बजारमा विभिन्न खालका औषधिहरु पनि पाइन्छन् जथाभावी औषधिहरु सेवन गर्नाले पनि मानिसलाई असर गर्दछ । अनावश्यक औषधि खानाले शीघ्र पतन एउटा समस्याबाट त्यो भन्दाबाहेक समस्याहरु पनि निम्तिन सक्छ ।

सकभर तपाईले जति सक्दो आफूले आफैंले घरेलु उपचार गर्ने र श्रीमान श्रीमतीका बीचमा एक प्रकारको भावनात्मक विकासको सम्बन्ध विकास गर्नुपर्छ । मानसिकतामा परिवर्तन ल्याउन सके यो समस्या हुँदैन ।

 

सम्बन्धित खबरहरु