भि’षण पहिरोमा परेर कम्तिमा ३६ को मृत्यु


काठमाडौं । दक्षिणी चीनमा मङ्गलवार गएको एक पहिरोमा कम्तिमा ३६ जनाको मृत्यु भएको छ । सरकारी स्थानीय सञ्चारमाध्यमका अनुसार गुईझाउ प्रान्तमा २० भन्दा बढी घरहरू पुरिदाँ १५ जना अझै बेपत्ता छन् । चिनियाँ अधिकारीहरूले सिन्ह्वा समाचार संस्थालाई बताए अनुसार सो पहिरोबाट ४० जनालाई उद्धार गरिएको छ ।

यो घटना चीनका केही क्षेत्रमा अविरल वर्षा भइरहँदा भएको हो । विस्तृत विवरण स्पष्ट नभएपनि दुई बालबालिका र एक सन्तानसहितकी आमाको मृत्यु भएको खवर आएका छन् । चिनियाँ टिभीमा देखिएको दृष्यहरूमा पुरिएको गाउँ खनिरहेका उद्धारकर्मीहरू देख्न सकिन्छ ।

एक स्थानीय विद्यालयलाई आपत्‍कालीन स्वास्थ्य तथा उद्धार केन्द्र बनाइएको छ । सिन्ह्वाका अनुसार सरकारले ४४ लाख अमेरिकी डलर उद्धार र विस्थापितहरूको पुनर्स्थापनाको लागि छुट्टाएको छ । चीनका दुर्गम पहाडी क्षेत्रमा अविरल वर्षापछि पहिरो जाने घटनाहरू हुने गरेका छन् । सिन्हवा

प्रतिक्रिया दिनुहोस्
शिक्षा
यो बर्षको कक्षा ११ र १२ शैक्षिक वार्षिक कार्यतालिका प्रकाशित [पूर्ण विवरणसहित]
स्नातकोत्तर दोस्रो बर्षको नतिजा प्रकाशित [नतिजासहित]
त्रिविले भर्खरै जारी गर्यो अत्यन्तै महत्वपुर्ण जानकारी [सुचनासहित]
स्नातक तह (BA, BBS र B.Ed) भर्ना सम्बन्धि सूचना: त्रिभुवन विश्वविद्यालय
नर्स, फार्मेसी, सि.एम.ए, अ.न.मीको भर्ना तथा शुल्क सम्बन्धी अत्यन्त जरुरी सूचना
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर