काठमाडौ । प्राय धेरै जसो देशमा एक अर्कालाई हेराहेर गरेर, मन पराएर बल्ल विवाहको मिति तय गरिन्छ । किनकी विवाह भन्ने बित्तिकै एक अर्कामा समर्पित भएर जीवन बिताउने एउटा पबित्र बन्धन हो ।

तर चीनमा यस्तो घटना घटेको छ कि जसले सबैलाई अचम्बित पारेको छ । त्यहाँ भयो के भने विवाहको दिन मण्डपमा दुलाहा नै उपस्थित भएनन् । दुलही विवाहको पहिरनमा सजिएर दुलाहालाई पर्खिरहेकी थिइन् । तर दुलाहा आएन् ।

केहि समयपछि जब दुलहीले आफ्नो हुनेवाला श्रीमान्लाई भेटिन् तव उनले रामधुलाई गर्न थालिन् । त्यो भिडियोमा कैद भएको छ । यस घटनाको भिडियोमा केटी बैवाहिक पहिरनमा केटालाई घिसारी रहेको देख्न सकिन्छ । यद्यपी यो घटना वास्तविक हो वा बनावटी भन्ने विषयमा भने कसैले केहि भनेका छैनन् । एजेन्सी

सम्बन्धित खबरहरु