काठमाडौ । अमेरिकाको क्यालिफोर्नियामा एक फुड फेस्टीबलमा संकास्पद व्यक्तीले गोलि चलाउदा ३ जनाको ज्या'न गएको बताँईएको छ । पुलिसका अनुसार एक ६ वर्षको र अर्को १३ वर्षको बच्चाको मृत्यु भएको हो ।

१५ जना घाईते भएको बताईएको छ । प्रहरी कारबाहीमा परी संकास्पद व्यक्तीको समेत ज्या'न गयो तर प्रहरीले अन्य संकास्पद व्यक्तीसमेत हुन सक्ने भन्दै अनुसन्धान गरिरहेको छ । प्रहरीद्दारा मारिने संकास्पद व्यक्ती १९ वर्षीय सेन्टिनो विलियम रहेका छन ।

सम्बन्धित खबरहरु