कावासोती । नेपाली लोक दोहरी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायिका उमादेवी खनालको तिज को अवसरमा गीत “मस्ती बनायो” सार्वजनिक भएको छ । नवलपुर कावासितिकी चेली खनालको उक्त गीतलाइ प्रभु लम्सालले लेख्नु भएको छ भने त्यसमा लय र स्वर उमादेबी खनालको रहेको छ । गीतमा रिना थापा, प्रभु लम्साल र कृति थापाको अभिनय रहेको छ।

उक्त गीत आलाप स्टुडियोको युटुब च्यानल मार्फत बजारमा आएको छ । यस अघि खनालले गाएका थुप्रै तिज गीत तथा दोहोरी गीत निकै नै चर्चित छन्। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

नयाँ नयाँ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु