सडक खन्दै गर्दा पहिरोले लियो ज्यान, टाउको र हात मात्रै देखियो


काठमाडौं । सिरानचोक गाउँपालिका वडा नम्बर १ केराबारीमा शुक्रबार बिहान पहिरोले पुरिएर स्काभेटर चालकको ज्यान गएको छ । गुप्चेखोला नजिकै बाटो खन्दै गरेको बेला सिन्धुपाल्चोकको मेलम्ची घर भएका चालक रमेश तामाङको ज्यान गएको हो । माथिबाट खसेको माटोको ढिस्कोले स्काभेटरसँगै तामाङलाई पुरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो । वडा अध्यक्ष सुकमान गुरुङले भने, ‘दूधपोखरी मार्गको भुत्तेखोला खण्डमा बाटो खन्दै थियो । ठुलो पहरा थियो । यिनीहरुले तलबाट धेरै खोतलेछ । माथिबाट पहरो जम्मै खसेर डोजरमाथि परेछ । त्यो तामाङ भाइको टाउको र हात मात्रै देखिएको छ ।’ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविद्धारा भर्खरै स्नातकोत्तर तहको नतिजा प्रकाशित [नतिजासहित]
त्रिविमा उत्तरपुस्तिका नै साटेपछि…
उच्च शिक्षाका लागि त्रिविले यति धेरै संख्यामा खुलायो छात्राबृत्तिको आवेदन
शिक्षक सेवा आयोग : आन्तरिक तर्फ नतिजा प्रकाशित
एसइई परीक्षाको रुटीन प्रकाशित [समयतालिका सहित]
हाम्रो सरकार

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग


एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने

‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल