भक्तपुर । राष्ट्रिय परीक्षा वोर्डले कक्षा १२ को पुरक परीक्षा (ग्रेडवृद्दि) को तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार पुरक परीक्षा यहि भाद्र २२ र २३ गते संचालन हुने भएको छ ।

सम्बन्धित खबरहरु