काठमाडौ । अहिले नेपालमा मात्रै होईन विश्वमा नै कलाकारहरुको अंग प्रदर्शन सबैको आर्कषण बन्न थालेको छ । केही दिनदेखि नेपाली नायिका राम्राज्ञी राज्यलक्ष्मी शाहका फोटोहरु सामाजिक सञ्जालमा निकै चर्चामा आए ।

आफ्ना प्रेमिसँग बालिमा घुम्न पुगेकी उनका हट तस्वीरहरुले सामाजिक सञ्जालमा चर्चा कमायो केही विवाद पनि भएको छ । सामाजिक सञ्जालमा शुष्मा कार्की, श्रङखला खतिवडा लगायत धेरैको नाम यसमा आएको थियो । अहिले फेरी एक अर्की विदेशी मोडलका तस्वीरहरु पनि सार्वजनिक भएका छन् ।

मोडलिङको दुनियामा सबैभन्दा चर्चित नाम हो अमांडा केर्नी । फेशन र शोबिजका विषयमा जानकारी राख्ने सरोकारवालालाई उनको बारेमा धेरै बताउनु आवश्यक छैन् । उनी यो संसारकै सबैभन्दा डिजाइन योग्य मोडल हो । युट्युवर तथा अभिनेत्री अमांडा २०११ मा प्लेवाय प्लेमेट्स को सूचीमा सामेल थिइन् ।

जसका कारण यनी दुनियाभरमा लोकप्रिय भइन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । पिछल्लो समय उनले आफ्नो प्रेमि जोहानर्स बार्टलसँग निकै हट फोटोसुट गराएकी छन् ।

उनको इन्टाग्राममा २१ मिलियनभन्दा बढी फलोवर छन् । फ्लोरिडा स्टेट युनिवर्सिटीबाट अध्ययन गरेकी उनी अध्ययनको समयमा उनले प्लेब्याक म्यागजिनमा आफ्ना विकनी तस्वीर पठाइकी थिइन् । एजेन्सी

सम्बन्धित खबरहरु