काठमाडौ । अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहने फिल्म ‘सेल्फी किङ्ग’ निर्माण हुने भएको छ । दिनेश राउतले निर्माण गर्न लागेको फिल्ममा बिपिन दोश्रो पटक देखिदै छन् ।

यस अघि उनी राउतको फिल्म ‘प्रसाद’ मा देखिएका थिए । फिल्म विशाल सापकाटाले निर्देशन गर्दैछन् ।पिक्चर फ्रेमको ब्यानरमा बन्न लागेको फिल्ममा विपिन कार्कीको साथमा कलाकार लक्ष्मी बर्देवा फाइनल भएकी छन् । भदौ बाट छायांकनमा जाने फिल्म फागूण २३ मा प्रदर्शनमा ल्याउने निर्माण टिमको तयारी रहेको छ ।

सम्बन्धित खबरहरु