काठमाडौ । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा चितवनले उप–प्राध्यापक पदका लागि खुल्ला प्रतियोगिताबाट दरखास्त माग गरेको छ। विभिन्न पदका लागि ६६ जना उपप्राध्यापकको माग गरेको हो। साउन २१ गतेदेखि भदौ २३ सम्म र दोब्बर दस्तुर तिरेर भदौ ३० सम्म दरखास्त दिन सकिने विश्वविद्यालयले जनाएको छ।

आवेदन फारमको मुल्य पाँच सय तोकिएको विश्वविद्यालयले जनाएको छ। त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले पनि विभिन्न पदका लागि माग गरेको छ। नयाँ माग अनुसार माइक्रोबायोलोजिस्ट, ल्याव असिस्टेन्टलगायत विभिन्न पदका लागि ७ जनाका लागि दरखास्त माग गरेको छ।

सम्बन्धित खबरहरु