काठमाडौ । आजदेखि पठाओले ट्याक्सी सेवा सुरू गर्ने भएको छ। पठाओले मोटरसाइकलबाट सेवा दिंदै आएको थियो अब ट्याक्सी सेवा पनि बिस्तार गर्न लागेको हो।

हालसम्म १ सय ५० ट्याक्सीले पठाओमा आवद्ध हुन निवेदन दिइसकेका छन्। हालसम्म पठाओको ५ लाख एप्स डाउनलोड भइसकेका छन्।

ट्याक्सी सेवाको लागि १ सय रुपैयाँ सेवा शुल्क लाग्ने र त्यसपछि यात्रुले नेपाल सरकारले तोकेबमोजिम भाडा तिर्नुपर्ने छ। सेवा शुल्कको पैसा तिरपेछि यात्रुले जुनसुकै ठाउंमा एपमार्फत ट्याक्सीलाई बोलाउन सक्नेछन्।

सम्बन्धित खबरहरु