काठमाडौ । भारतमा मात्रै नभई विश्वभर चर्चा पाएको ‘बाहुबली’ की चर्चित कलाकारले आ'त्मह'त्या गरेकी छिन् । आ'त्मह'त्यापछि अभिनेता मधुप्रकाशलाई प्रहरीले पत्नीको आ'त्मह'त्या प्रकरणमा पक्राउ गरेको छ ।

दुई दिन अगाडि उनकी पत्नी भारतीले घरमा पा'सो लगाएर आ'त्मह'त्या गरेकी थिइन् । केहि दिनदेखि भारती निकै तनाबमा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रहरीले मधुप्रकाशलाई दाइ'जो उत्पी'डन मामिलामा पक्राउ गरेको हो ।

भारतीका बाबुले मधु प्रकाशविरूद्ध दाइ'जो उत्पी'डनका कारण छोरीले आ'त्मह'त्या गर्न विवश भएको उजुरी दिएपछि प्रहरीले उनी पक्राउ परेका हुन् । भारतीले मधुलाई यसैकारण फोनमा आ'त्मह'त्या गर्ने ध'म्की दिदैं आएकी थिइन् ।

मधुले जिमबाट फर्किदा पत्नीलाई झु'ण्डिरहेको अवस्थामा भेट्टाएका थिए । आ'त्मह'त्याको कारण दाइ'जोका साथमा मधुको सहकर्मी कलाकारसँगको निटक सम्बन्धको शंकाका कारण पनि भएको हुनसक्ने भनिएको छ । यहि विषयमा दुबैको झ'गडा भइरहने गरेको बताइन्छ । एजेन्सी

सम्बन्धित खबरहरु