चितवनको एउटा यस्तो घटनाले उब्जाएको प्रश्न त्यो करणी हो या सहमतिमा शारिरीक सुखभोग ?


काठमाडौं । अर्जुन बोगटी रातको १० बजे भरतपुरस्थित घरमा केटी लिएर पुगेका थिए । २४ वर्षीय लक्का जवान बोगटीले २९ असारको राति आफ्नै घरमा केटी लगी करणी गरेको खुल्यो । भरतपुर महानगरपालिका २४ मा बसोबास गर्ने बोगटी घटनाको तीन हप्तापछि प्रहरीको फन्दामा परेका छन् ।

 

उनले घरमा लिएर गएकी केटीले जर्बजस्ती करणीको उजूरी गरेपछि प्रहरीले पक्राउ गरेको हो । बोगटीमाथि २२ साउनबाट लागू हुनेगरी ६ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनामा दुवैले सहमतिमा सम्बन्ध राखेका थिए वा जर्बजस्ती थियो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

घटना भएको तीन हप्तापछि परेको उजूरी गर्नुले आशंका जन्माएको चितवन प्रहरीले जनाएको छ । पछिल्ला दिनहरुमा यस्ता खालका घटनाहरु पनि लगातार बढ्दै गइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
आर्थिक प्रतिष्ठानमा ३६ हजारलाई रोजगारी
छात्रवृत्तिका लागि कागजात नमिलेका आवेदकहरूका लागि अत्यन्त जरुरी सूचना
बीबीएसको नतिजा यसरी अनलाईन चेक गर्नुहोस्, नतिजा बिग्रिएमा यसरी सच्याउन सकिनेछ [नतिजा\तरिकासहित]
जुनसुकै परीक्षामा पास हुनेगरी लेख्न सकिने शतप्रतिशत काम लागेका यी लेखन सिप जान्नुहोस्
भर्खरै प्रकाशित B.B.S. को नतिजा यसरी Online चेक गर्नुहोस्
हाम्रो सरकार

सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने


‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं

भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना