समाजसेवी राजीव विक्रम शाह एशियाली एथ्लेटिक्स एसोसिएशनको सदस्य नियुक्त


काठमाडौं । चर्चित समाजसेवी तथा पुर्व सांसद राजीव विक्रम शाहलाई ठुलो सफलता मिलेको छ । नेपाल एथ्लेटिक्स संघका अध्यक्ष समेत्त रहनु भएका शाहलाई एशियाली एथ्लेटिक्स एसोसिएशनको अर्थ तथा बजार विभागको सदस्यका रुपमा नियुक्त गरिएको छ । जम्मा ५ जना सदस्य रहेको विभागमा नेपालको तर्फबाट शाहको नाम पर्न गएको हो ।

 

 

एशियाली एथ्लेटिक्स एसोसिएशनका महासचिव शुग्गुमरानद्धारा जारी पत्रमा शाहलाई यस पदका नियुक्त भएको भन्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको छ । यस विभागको अध्यक्षमा चीनका वांग नान हुनु भएको छ । त्यस्तै सदस्यहरुमा शाहसँगै हिरोशी योकोकावा (जापान), टिगोर तन्जुंग (भारत), रोलैन्ड साडे (लेबनान), एडवर्ड खो (फिलिपिन्स), तांग वेंग फी (सिंगापुर) नियुक्त हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
अब कल्याणकारी कोषमार्फत शिक्षकलाई राहत
समृद्धिका लागि विज्ञान र प्रविधिलाई उत्पादनसँग जोड्न प्रधानमन्त्रीको आग्रह
सर्वोच्चले फैसला गर्न ढिलाई गरेपछि अन्यौलमा शिक्षक
स्नातक तहको नतिजा प्रकाशित [हेर्ने तरिकासहित]
मन्त्रिपरिषद्ले मन्त्रालयलाई दियो स्वीकृती, अब शिक्षक दरबन्दी मिलान यसरी
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर