स्नातकोत्तर तह पहिलो सेमेस्टरको परीक्षा तालिका (रुटीन) प्रकाशित [तालिकासहित]


काठमाडौ । त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय , डीनको कार्यालय, बल्खु, काठमाडौंले पहिलो सेमेस्टरको परीक्षा तालिका प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा सञ्चालित शैक्षिक वर्ष २०१९ को स्नातकोत्तर तह पहिलो सेमेस्टरका नियमित परीक्षार्थी र सो भन्दा अघिका पहिलो सेमेस्टर परीक्षामा सामेल भई अनुत्तीर्ण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरु समेतका लागि परीक्षा कार्यक्रम तय गरेको हो ।

परीक्षा कार्यक्रम मिति २०७६/०५/१५ गते बिहान ७:०० बजेदेखि देहाय बमोजिम सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो परीक्षा तालिका सम्बन्धी सूचना (Examination Schedule) प्रकाशित गरिएको छ।

  • नोट यो परीक्षा तालिकामा सम्बन्धित परीक्षार्थीको आफ्नो कुनै विषय एकै दिन परेमा अथवा छुटेमा यथाशीघ्र यस कार्यालयमा सम्पर्क राख्न समेत सूचित गरिन्छ।
  • परीक्षा केन्द्र पछि प्रकाशित गरिनेछ ।
  • पुनश्च : यस कार्यालयको अर्को सूचना जारी नभएसम्म पूर्व निर्धारित परीक्षा रोकिने छैन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
उच्च शिक्षाका लागि त्रिविले यति धेरै संख्यामा खुलायो छात्राबृत्तिको आवेदन
शिक्षक सेवा आयोग : आन्तरिक तर्फ नतिजा प्रकाशित
एसइई परीक्षाको रुटीन प्रकाशित [समयतालिका सहित]
पिएच.डी. प्रवेश परीक्षा २०७६ को नतिजा सार्वजनिक
नयाँ भर्ना सम्बन्धी त्रिविको अत्यन्तै जरुरी जानकारी [सुचनासहित]
हाम्रो सरकार

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता


सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने

‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं