स्नातकोत्तर तह तेस्रो सेमेस्टरको परीक्षा रूटीन प्रकाशित [तालिकासहित]


काठमाडौ । त्रिभुवन विश्वविद्यालय, ब्वस्थापन संकाय, डीन कार्यालय, कीर्तिपुरले स्नातकोत्तर तह नियमित तथा आंशिक दुबै तर्फको एमपीए र एमबीएस तेस्रो सेमेस्टरको परीक्षा तालिका रुटीन प्रकाशित गरेको छ ।

मास्टर्स इन बिजनेस स्टडीज (एमबीएस) र मास्टर्स इन पब्लिक एडमिनिस्ट्रेशन (एमपीए) को परीक्षा २९ अगष्ट, २०१९ अर्थात भदौ ११, २०७६ देखि सुरु हुनेछ । परीक्षा केन्द्र र परीक्षा समय फेरी अर्को सूचनामा सूचित गरिनेछ । यो सूचना सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
उच्च शिक्षाका लागि त्रिविले यति धेरै संख्यामा खुलायो छात्राबृत्तिको आवेदन
शिक्षक सेवा आयोग : आन्तरिक तर्फ नतिजा प्रकाशित
एसइई परीक्षाको रुटीन प्रकाशित [समयतालिका सहित]
पिएच.डी. प्रवेश परीक्षा २०७६ को नतिजा सार्वजनिक
नयाँ भर्ना सम्बन्धी त्रिविको अत्यन्तै जरुरी जानकारी [सुचनासहित]
हाम्रो सरकार

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता


सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने

‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं