के तपाई गर्मीमा पसिना गनाएर हैरान हुनुहुन्छ ? अपनाउँनुहोस यस्ता उपाय


काठमाडौं । बढ्दो गर्मीसँगै शरीरबाट धेरै नै पसिना आउँछ । पसिना छालाको भित्री पत्रमा रहेको ग्रन्थीबाट बन्छ । यो ग्रन्थीको काम शरीरको तापमानलाई नियन्त्रण गर्नु हो । पसिना आउनु स्वास्थ्यका लागि राम्रो पनि मानिन्छ । तर पसिनाको गन्ध नमीठो हुन्छ । शहर बजारमा विभिन्न खालका परफ्युप हान्ने चलन छ । पसिना गनाउने कारण धेरै हुन्छन् । आउँनुहोस् जानौं आखिर पसिना किन गनाउने गर्छ ?

  • वंशाणुगत कारण
  • ब्याक्टेरिया इन्फेक्सन
  • लसुन प्याजको प्रयोग धेरै गरेर
  • मसालेदार खानेकुरा धेरै खाएर
  • अल्कोहलको बढी प्रयोगले
  • जंक फुड खानाले
  • धुमपान गर्नाले

माथि हामीले कारणबारे चर्चा गर्यौं अब आउँनुहोस् समाधानका उपायबारे जानकारी लिउ ।

  • दिनहुँ नुहाउनु पर्छ, नुहाउँदा एन्टिब्याक्टेरिया भएको साबुनको प्रयोग गर्ने
  • हरेक दिन फिट्किरीको लेप लगाउने ।
  • ब्याक्टेरिया फंगस नै छ भने एन्टिब्याक्टेरिया क्रिमको प्रयोग गर्नुपर्छ
  • यदि क्रिमले पनि काम गरेन भने एन्टी फंगस ट्याबलेट, एन्टिबायोटिक ट्याब्लेट लिनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्
शिक्षा
यो बर्षको कक्षा ११ र १२ शैक्षिक वार्षिक कार्यतालिका प्रकाशित [पूर्ण विवरणसहित]
स्नातकोत्तर दोस्रो बर्षको नतिजा प्रकाशित [नतिजासहित]
त्रिविले भर्खरै जारी गर्यो अत्यन्तै महत्वपुर्ण जानकारी [सुचनासहित]
स्नातक तह (BA, BBS र B.Ed) भर्ना सम्बन्धि सूचना: त्रिभुवन विश्वविद्यालय
नर्स, फार्मेसी, सि.एम.ए, अ.न.मीको भर्ना तथा शुल्क सम्बन्धी अत्यन्त जरुरी सूचना
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर