काठमाडौं । पछिल्लो समयमा चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भीषा दिन अस्वीकार गरेको ४ घण्टापछि फेरि बोलाएर भिषा दिएको छ । अमेरिकी दूतावासले क्रिकेटर लामिछानेलाई आज बिहान भिषा नदिएको खबर सन्दीप आफैंले जानकारी दिएका थिए ।

https://twitter.com/IamSandeep25/status/1161196190467158017?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1161196190467158017&ref_url=https%3A%2F%2Fratopati.com%2Fstory%2F96872%2F2019%2F8%2F13%2Fsandeep-lamichhane-visa%3Ffbclid%3DIwAR0OBqCnXYDEb-PI69XaZKDYMaAQMGuSw6GcK89mh_MSLcSVuJClgKaUwpA

त्यसपछि लामिछानेले दुतावास, प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीलाई मेन्सद गर्दै आफूलाई अमेरिकाले भिषा नदिएको आश्चर्य मान्दै मेन्सन गरेर ट्वीट गरेका थिए । क्रिकेटर लामिछानेलाई अमेरिकी दूतावासले भिषा सम्बन्धी निर्णय रिभ्यू गर्न भन्दै बिहान ११ बजे बोलाएको थियो ।

https://twitter.com/IamSandeep25/status/1161141233378398210

रिभ्यूपछि लामिछानेलाई भिषा दिइएको हो । दूतावासले भिषा दिएपछि लामिछानेले धन्यवाद समेत दिएका छन् । सन्दीपले सन् १०१९ को क्यारेवियन प्रिमियर लिग खेल्न जानका लागि दुतावासमा भिषा आवेदन दिएका थिए । क्यारेवियन लिग सेप्टेम्बर ४ देखि सुरु हुँदैछ ।

सम्बन्धित खबरहरु