न्युरोड आगलागी : ३२ सटर खरानी भए करोडौंको क्षति


काठमाडौं । पोखराको मुख्य व्यापारिक स्थल न्युरोडमा मंगलबार दिउसो आगलागी भएको छ । पोखरा न्युरोड स्थित एस मिनी मार्केटमा आगलागी भएको हो । आगलागीबाट मिनी मार्केटका कार्पेट, फोम हाउस तथा पर्दा पसल गरि करिव ३२ वटा सटरमा क्षति पुगेको छ । पोखरा महानगरपालिकाका ३ वटा दमकल र खानेपानि ट्यांकरको सहायतामा सुरक्षाकर्मी र स्थानीयको उपस्थितिमा आगलागी नियन्त्रणमा लिइएको छ ।

आज अपरान्ह करिब ४ बजे देखि सुरु भएको आगलागी नियन्त्रणमा आइसकेको छ । आगलागीबाट मिनी मार्केट भित्रका सटरका अधिकांश सामग्री जलेर नष्ट भएका छन् । मिनी मार्केट भाडामा लिने मध्ये अशोक बम्जन, बबिता खाना घर, लिलाधर र ध्रुबबहादुर थापा गरि ४ जनाको मात्र परिचय खुल्न गएको उनले जानकारी दिए । विद्युतीय तार सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको उनले जनाए । आगलागीबाट भएको आर्थिक क्षति भने अझै खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
उच्च शिक्षाका लागि त्रिविले यति धेरै संख्यामा खुलायो छात्राबृत्तिको आवेदन
शिक्षक सेवा आयोग : आन्तरिक तर्फ नतिजा प्रकाशित
एसइई परीक्षाको रुटीन प्रकाशित [समयतालिका सहित]
पिएच.डी. प्रवेश परीक्षा २०७६ को नतिजा सार्वजनिक
नयाँ भर्ना सम्बन्धी त्रिविको अत्यन्तै जरुरी जानकारी [सुचनासहित]
हाम्रो सरकार

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता


सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने

‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं