पोखराको न्यूरोड तनावग्रस्त, भिषण आगो लाग्दा निभाउनै कठिन


काठमाडौ । पोखरा महानगरपालिकाको ब्यस्त सडक न्यूरोडको एक फर्म पसलमा आगलागी भएको छ । पोखराको फराकिलो सडक भनिए पनि आगोलागी भएको २० मिनेटपछि मात्र दमकल आएको प्रत्यक्षदर्शीले बताए ।

नजिकै पोखरा महानगरपालिकाको कार्यालय छ तर पनि सुबिधायुक्त ठाउंमा पनि ढिलो दमकल पुगेकोमा स्थानीयरुको आक्रोश थियो ।

स्थानीय, महानगरको दमकल साथै पानी सप्लायर्सहरुको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास गरिएको छ । क्षतीको एकीन बिवरण आउन भने सकेको छैन । भाटभटेनी सुपरमार्केटकै आडमा आगोलागी भएको हो ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
यो बर्षको कक्षा ११ र १२ शैक्षिक वार्षिक कार्यतालिका प्रकाशित [पूर्ण विवरणसहित]
स्नातकोत्तर दोस्रो बर्षको नतिजा प्रकाशित [नतिजासहित]
त्रिविले भर्खरै जारी गर्यो अत्यन्तै महत्वपुर्ण जानकारी [सुचनासहित]
स्नातक तह (BA, BBS र B.Ed) भर्ना सम्बन्धि सूचना: त्रिभुवन विश्वविद्यालय
नर्स, फार्मेसी, सि.एम.ए, अ.न.मीको भर्ना तथा शुल्क सम्बन्धी अत्यन्त जरुरी सूचना
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर