४ वर्षदेखि भाडामा बस्दै आएका युवकले घरबेटीलाई पटक पटक ब’लात्कार गरेपछि…


काठमाडौं । पछिल्लो समय ब’लात्कार जस्ता ज’घन्य अप’राधका घटनाहरु बाहिर आइरहेका छन् । यो बीचमा भाडामा बस्ने युवकबाट घरबेटी महिला ब’लात्कृत भएकी छिन् ।

 

काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–४ शिखरमा डेरी गरी बस्ने युवकले घरबेटी महिलाको ब’लात्कार गरेका हुन् । घटनापछि प्रहरीले ३१ बर्षीय सुनबहादुर लामालाई प्रक्राउ गरेको छ ।

ती महिलालाई जेठ २३ गते राति १ बजेको समयतिर जबर’जस्ती ब’लात्कार गरेको प्रहरीले जनाएको छ । लामाले महिलालाई ध’म्काएर पटक पटक ब’लात्कार गरेको र अन्तिम पटक असार २६ मा ब’लात्कृत भएपछि महिलाले प्रहरीमा उजुरी दिएकी हुन् ।

उजुरीपछि नै प्रहरीले लामालाई प्रक्राउ गरेको हो । ती महिलाका अनुसार उनको परिवारलाई भोज छ भनी बोलाएर खुवाईसकेपछि उनी सुतिरहेको अवस्थामा राति १ बजे आएर ब’लात्कार गरे ।

कसैलाई भने मा’रिदिन्छु भन्दै पटक पटक ध’म्काएर ब’लात्कार गरिरहेपछि सहन नसकेर उजुरी दिइन् । लामा ती महिलाको घरमा २०७२ सालदेखि भाडामा बस्दै आएका थिए । महिलाले उजुरी दिएपछि लामा फरार रहेका थिए उनलाई सोमबार मात्र प्रहरीले प्रक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
परीक्षा फारम भर्नेबारे त्रिविको अत्यन्तै जरुरी जानकारी (सुचनासहित हेर्नुहोस्)
त्रिविले गर्यो नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]
पाकिस्तानले दियो नेपालका ५०० विद्यार्थीलाई छात्रवृत्ति
यसकारण पाल्पाका बालबालिका गणितमा कमजोर
त्रिविले गर्यो परीक्षा तालिका सार्वजनिक (तालिकासहित हेर्नुहोस्)
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता