मुख्यमन्त्रीमाथि विप्लव माओवादीले ब’म हान्यो


काठमाडौं । पछिल्ला दिनहरुमा नेत्र विक्रम चन्द समुह जनप्रतिनिधिमाथि आक्रमक हुँदै आइरहेको छ । यो बीचमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरी ब’म बि’स्फोट गराईएको छ । कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा उद्घाटन गर्न पुगेका मुख्यमन्त्री शाहीमाथि ब’म बि’स्फोट गराईएको हो ।

 

उक्त बिस्फोट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले गराएको भनिएको छ । आज स्थलमार्ग हुँदै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट कालिकोट गएका थिए । पचालझरना गाउँपालिका–३ खिग्ममा कार्यक्रम भइरहेका बेला नजिकै ब’म बि’स्फोट गराईएको हो । वि’ष्फोटमा त्यस्तो कुनै मानविय क्षति नभएको जनाइएको छ । घटनाबारे आवश्यक थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविले भर्खरै गर्यो नतिजा प्रकाशित : {अनलाइन यसरी हेर्नुहोस्}
यो साल देखिका पास गर्न नसकेका विद्यार्थीले यस पटकको प्लस टु परीक्षामा विशेष अवशर
पुराना विद्यार्थीलाई विशेष मौका परीक्षा सम्बन्धि सूचना : त्रिभुवन विश्वविद्यालय
अमेरिकाबाट प्राध्यापनकालागि नेपाली विश्वविद्यालय आएका जेम्सलाई बिचौलियाले फिर्ता लखेटे
पाँच लाख मूल्य बराबरको छ रोपनी जग्गा विद्यालयलाई दान दिइयो
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता