रवी लामिछाने सर्मथकहरुले गरे भोली बन्द आह्वान !


काठमाडौं । चर्चित सञ्चारकर्मी रवी लामिछाने पक्राउ परेपछि चितवनमा मात्रै नभई देशभर नै तनाब सुरु भएको छ । रवीको सर्मथनमा आएका ५ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । हजारौंको संख्यामा प्रदर्शनहरु भइरहेका छन् । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा दोषी भएको भन्दै लामिछाने, अर्का पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्की पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला अदालत चितवनले थप ५ दिन थुनामा राख्न भनेको छ । यो बीचमा अहिले सामाजिक सञ्जालमा भोली चितवन बन्द गर्ने हल्ला सुरु भएको छ ।

File photo

सामाजिक सञ्जालमा रवी लामिछाने शुभचिन्तकहरुको नामबाट जारी भएको पर्चामा लेखिएको छ, ‘भ्रष्टाचारविरोधी सामाजिक अभियान्ता रवि लामिछानेलाई झुटा मुद्दा लगाई फसाउन लागेको विरोधस्वरुप मिति २०७६ साल साउन ३२ गते यातायात, व्यापार, शैक्षिक संस्था लगायत सम्पूर्ण चितवन बन्दको आह्वान गर्दछौं ।’ यस विषयमा चितवन प्रहरीले आफुहरुर्लाइ कुनै जानकारी नभएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
अब कल्याणकारी कोषमार्फत शिक्षकलाई राहत
समृद्धिका लागि विज्ञान र प्रविधिलाई उत्पादनसँग जोड्न प्रधानमन्त्रीको आग्रह
सर्वोच्चले फैसला गर्न ढिलाई गरेपछि अन्यौलमा शिक्षक
स्नातक तहको नतिजा प्रकाशित [हेर्ने तरिकासहित]
मन्त्रिपरिषद्ले मन्त्रालयलाई दियो स्वीकृती, अब शिक्षक दरबन्दी मिलान यसरी
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर