काठमाडौ । मन्त्रिपरिषदको बैठकले सचिवहरूको व्यापक सरुवा गरेको छ। सोमबार साँझ बसेको मन्त्री परिषदको बैठकले सचिवहरुको मन्त्रालय जिम्मेवारी हेरफेर गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले सचिवहरु परिवर्तन गरेको हो।

एक मन्त्रीले भने, सचिव हरुको व्यापक सरुवा भएको छ। सरुवा हुने सचिवको नाम पछि थाहा पाउनु हुनेछ। मन्त्री परिषदको बैठक बुधबार पुन बस्ने बताइएको छ।

सम्बन्धित खबरहरु