एजेन्सी । अस्पतालमा बिरामीहरु किन जाने गर्छन् ? यसको सहज उत्तर हुन्छ, उपचार गर्न । तर ताइवानको एक अस्पतालमा भने पुरुष बिरामीहरुको थेगी नसक्नु लाइन लाग्ने गर्छ । त्यसको कारण भने अचम्मको छ । उनीहरु त्यहाँ राम्रो डाक्टर भएको कारण होइन, सेक्सी नर्स भएका कारण धाउने गरेका छन् ।

विश्वकै ‘सेक्सी नर्स’ को नाम पाएकी ती नर्सका फोटोहरु अहिले सामाजिक संजालमा भाइरल बनिरहेका छन् । ताइवानकी २३ वर्षिया नर्स केरीना लिनको तस्वीर अहिले इन्टरनेटमा निकै मात्रामा खोजि भैरहेको छ ।

इन्सटाग्राममा उनका फ्यानहरुको अत्याधिक मात्रमा छन् । ब्रिटिस अनलाइन साइट द सन, डेलीमेल लगायत विभिन्न अन्तर्राष्ट्रिय मिडियाले समेत उनका बिभिन्न पोजका तस्वीरहरु प्रकाशित गरिसकेका छन् ।

सम्बन्धित खबरहरु