काठमाडौ । मानव जिवनमा शा'रिरीक सुखभोग आवस्यक कुरा हो । जुन श्रीमान र श्रीमतीका बिचमा हुने गर्छ । तर संसारमा यस्तो ठाउँ भेटिएको छ । जहाँ बुढेसकालमा जङ्गलमै शा'रिरीक सुखभोग गर्नेहरु भेटिएका छन् , त्यो पनि सामूहिक । ६२ देखि ८५ बर्ष उमेरका छ जना व्यक्तिहरु शा'रिरीक सुखभोगमा लिप्त रहेको अवस्थामा पक्राउ परेका छन् । जसमध्ये एक महिलाको उमेर ८५ वर्ष छ । यो घटना अमेरिकाको हो ।

प्रहरीले गस्ती गरिरहँदा बुढापाका भइसकेकाहरु निर'वस्त्र भेट्यो । त्यो पनि सामूहिक शा'रिरीक सुखभोग गरिरहँदा प्रहरीले उनीहरूलाई अनलाइन विज्ञापन ग्रेस रिचर्डसन वातावरणीय संरक्षणको ठाउँमा भेट्टाए जहाँ उनीहरू भेट्न र यौनसम्बन्ध राख्न खोजेका थिए ।

पक्राउ गर्न निकै कठिन भएको थियो । अ'वैध क्रियाकलापमा भाग लिने जो कोहीलाई पा'सोमा पार्न प्रहरी अधिकारीहरूले जासुसी अभियान शुरू गरे । उनीहरू पाँच पुरुष र एक महिलाको समूहलाई कानुनको उल्लंघन गरेकोमा पक्राउ गरे ।

छ जनाले अब सार्वजनिक अभद्रता र शान्ति भंग सहित आरोप को सामना गर्नु परेको छ । अदालतमा हाजिर हुने वचन दिएपछि उनीहरू रिहा भएका थिए । समूहको एक सदस्य पहिले सार्वजनिक रूपमा नि'रवस्त्र हिंडेको भेटिएको थियो ।

subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु