काठमाडौं । सामान्यतया हरेक मानिसलाई जान्ने इच्छा हुन्छ कि बच्चा कति बेला बस्छ ? पुरुषको भूमिकाबाट स्त्रीमा विकसित भएका प्रकृतीको त्यो सृष्टिको मिलनबाट हुन्छ । शारिरीक सुखभोगका बेला पुरुषको गर्भधान गर्न सक्षम पदार्थ निस्किएका करोडौं संख्या मध्ये केही महिलाको सृष्टिको मुख हुँदै सृष्टि घर र त्यसपछि सृष्टिबाहिनी नलीसम्म पुग्छन् ।

त्यहाँ परिपक्व भएको अण्डा सँग असंख्य पुरुष पर्दाथ मध्ये एकको मात्र मिलन हुन्छ। यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ । यसरी पुरुष पर्दाथ र सृष्टि कोषको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यही नै पछि विकसित भएर शिशु वा बच्चा बन्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुनका लागि मुख्य रूपमा निम्न कुराहरू हुनुपर्छ

  • डि'म्ब निष्कासन
  • यौ'नस'म्पर्क,
  • वी'र्य स्ख'लन,
  • डि'म्ब नि'षेचन तथा डि'म्बरोपण

एउटा महत्त्वपूर्ण बुझ्नुपर्ने कुरा के भने डि'म्ब निस्किएको यस्तै १४ दिनमा महि'नावारी सुरु हुन्छ । यस्तै २८ दिनको महि'नावारी भएको महिलाको १४ औं दिनतिर डि'म्ब निस्कने भएकाले यस समयमा शारिरीक सुखभोग गर्दा ग'र्भ रहने अर्थात् बच्चा बस्ने सम्भावना एकदमै धेरै हुन्छ । डि'म्ब निस्किएको २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शु'क्रकी'टहरू ७२ घण्टा वा त्योभन्दा केही बढी नै बाच्न सक्छन् । त्यसैले डि'म्ब नि'स्कनु केही अघिको र केही दिनपछिको समयलाई गर्भ'धारणको दृष्टिकोणले असु'रक्षित काल मानिन्छ ।

पुरुषबाट निस्कने शुक्र'कीट र स्त्रीमा विकसित भएका डि'म्बको मिलनबाट हुन्छ । यौ'नस'म्पर्कका बेला पुरुषको वी'र्य'स्ल'खलन हुँदा निस्किएका करोडौं शुक्र'कीट मध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डि'म्बबाहिनी नलीसम्म पुग्छन् । त्यहाँ परिपक्व भएको डिम्ब (अण्डा) सँग असंख्य शुुक्र'कीटमध्ये एकको मात्र मिलन हुन्छ । यसरी मिलन हुने प्रक्रियालाई निषे'चन भनिन्छ । यसरी शुुक्र'कीट र डि'म्बको मिलन भएको कोषलाई युग्म'ज भनिन्छ र यही नै पछि विकसित भएर शिशु वा बच्चा बन्छ ।

सम्बन्धित खबरहरु