काठमाडौ । पशु अधिकारकर्मीहरुले नेपालका सामाजिक प्रयोकर्ताहरु र आमसञ्चार माध्यम हेरे भने नेपाल मानवता हराएको मुलुक भनेर चिनिने सक्छ । जहाँ तही पशुको ह'त्या गरिरहेका तस्वीर दृष्यहरु आइरहेका छन् ।

सुर्खेतको गौह'त्याको दु:खद खबर सेलाउन नपाउँदै पूर्वी जिल्ला खोटाङ्गको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र दिक्तेल बजारमा नै कुकुरलाई कु'टेर मा'रेको दृष्य बाहिर आएको छ । बीच सडकमा दाउराले कु'टेर कुकुर मा'रिरहेको दृष्यले दुनियाँलाई नै रुवाएको छ ।

 

सम्बन्धित खबरहरु