काठमाडौ । त्रिभूवन विश्वविद्यालयले २०५८ सालपछि स्नातकोत्तर तह रोकिएर रहेका विद्यार्थीका लागि विशेष चान्स दिएको छ । २०५८ साल र त्यसपछि भर्ना भई सैद्धान्तिक र व्यवहारिक परीक्षामा पास भएका तर थेसिस दिन नपाएर रोकिएका विद्यार्थीका लागि विशेष अवशरको सूचना निस्किएको हो ।

 

 

सूचना अनुसार २०७६ पौष मसान्तसम्ममा शोधपत्र बुझाई सक्नेगरी त्रिविले सूचना निकालेको हो । यो सूचना आफुले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

 

सम्बन्धित खबरहरु