काठमाडौ । देश, परदेश र व्यक्ति अधिकांशको भविष्यवाणी मिलाउने सबिता सरु शर्मा आचार्यको आज जन्मदिन । उहाँलाई हाम्रोपनि जन्मदिनको हार्दिक मंगलमय शुभकामना । उहाँ २०४५ साल भदौ १८ मा धनकुटामा जन्मिनु भएको हो । उहालाई ७ वर्ष को उमेर देखि नै अलौकिक शक्तिको ज्ञात भएको हो ।

माताका वाणीहरु, मानिसले घमण्ड र रिस गर्न छाडौ ऑफै ऊन्नति र प्रगति हुन्छ, हरेक मानिसको जीवन जिउन साँच्चै कहाँ सजिल छ र ? एक न एक तनाव ले सधै पछि लागेर पछ्याईरहन्छ। कसैले बोलेर मात्र हुदैन काम गरेर पनि मन जित्न सक्नुपर्छ।,

जो व्यक्ति आफनो रिसलाई आफनो टाउकोमा खन्याउन सक्षम हुन्छ, उसलाई अरुको रिसबाट बच्नुपर्दैन । ऋण र शत्रुलाई कहिल्यै पनि ठूलो हुन नदिनुस, प्रार्थना गर्ने ओठ भन्दा सेवा गर्ने हात अघि सार्नुस यो नै धर्म हो, मँन राम्रो भएपछी सबै कुरा राम्रो देखिन्छ ऑफ्नो ऑखाले, रिसाऊनु भनेको ऑफ्नै मनको शान्तिलाई भष्म पार्नु हो, कसैको बारे नकारात्मक सोच राखेर प्रत्यक्ष क्षण बिताऊनु भन्दा ऑफ्ना लागि सकारात्मक तरिकाले सोच्नु अमूल्य समयको सही सदुपयोग हो ।

यस्ता अमुल्य वाणी मात्र हैन । उहाँले चर्चित व्यक्तिहरुको भविष्यवाणी गरेरपनि चकित पार्नुभएको छ । उहाँले चर्चित प्रस्तोता रवि लामिछानेलाई ठूलै संकट आउँदैछ भनेर पहिले नै म्यासेज पठाउँनुभएको थियो । नभन्दै यस्तो झमेला झेल्नु पर्यो । त्यो भन्दापनि निक्कै ठूला भविष्य वाणी गरिसक्नुभएकी माताले जन्मदिनकै दिन वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीमा अझै स्वास्थ्य जटिलता आउँने ।

नेपाल कम्युनिष्ठ पार्टी नेकपाका प्रभावशाली नेता पूर्व प्रधानमन्त्री माधबकुमार नेपाल फेरी प्रधानमन्त्री बन्ने पूर्व राज ज्ञानेन्द्र शाहका नाति ह्दयन्द्र शाहमा राजयोग र पूर्व युवराज्ञी हिमानी शाहमा महारानी बन्ने योग भएकै कारण यही पुस्ता नेपालको शासनमा आउँने । यही पुस्ताको समयमा राजसंस्था फर्किने दावी उहाँको छ । अरु सबै भविष्यवाणी तलको भिडियोमा क्लिक गरेर हेर्नुहोला ।

https://www.youtube.com/watch?v=fX2mLFX8XuM&feature=youtu.be

 

सम्बन्धित खबरहरु