यी जिल्लाहरुमा मेघ गर्जनसहित वर्षा हुने, यस्तो छ मौसमविद्को चेतावनी ?


काठमाडौं । पछिल्ला दिनहरुमा स्थीर नभएको मौसम आज पनि बिग्रने भएको छ । आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भु–भागमा औसत स्थान भन्दा केहि माथि र अन्य ठाउँमा औसत स्थान आसपास अवस्थित छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

साथै बंगालको खाडीको उत्तर–पश्चिमि भागमा एउटा न्युन चापिय प्रणाली बनेको छ । तलको नक्शामा मनसुनी न्यून चापीय रेखाको औसत स्थान देखाइएको छ । देशभर आंसिक देखि सामान्य बदली भई मध्य र पश्चिमका केहि स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

भाद्र १९ गते (बिहिबार) : दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही पूर्व र मध्यका पहाडि तथा पश्चिमि भेगका केहि स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

राती: देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै पश्चिमि पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ |

भाद्र २० गते (शुक्रबार) ; दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही पहाडि भेगका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

राती: देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै पश्चिमि पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ |

भाद्र २१ गते (शनिबार) : दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही पहाडि भेगका केहि स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

राती: देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै मध्य र पश्चिमि पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ |

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श : देशभरी सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाका साथै मध्य र पश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यसको प्रभावले पहाडि भु-भागमा पहिरोको जान सक्ने , हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने साथै नदिमा पानिको वहाव बढ्न सक्ने भएकोले सतर्कता अपनाउनु हुन अनुरोध छ|

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
सीमा समस्यामा त्रिविले अनुसन्धान थाल्यो
एसइईबारे शिक्षामन्त्रीद्धारा यस्तो घोषणा
अपडेट : एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान
अनलाइनबाट परीक्षा लिनेसम्बन्धि त्रिविको अति जरुरी सूचना
सरकारी विद्यालय नीजिलाई जिम्मा लाउने रणनीति बारे मन्त्रीले लेख ३ पेजको विज्ञप्ति [विज्ञप्तिसहित]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता