काठमाडौ । बिहिबार सुनको मूल्य घटेको छ। ७३ हजार ४ सयमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी कारोबार व्यावसायी महासंघले जनाएको छ। तोलामा एक सय रुपैयाँ घटेको छ।

बुधबार प्रतितोला ७३ हजार ५ सयमा कारोबार भएको थियो। बिहिबार सुनको मूल्य घटेर ७३ हजार ४ सयमा कारोबार भइरहेको हो। त्यसैगरी, नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजाबी सुनको मूल्य ७३ हजार १ सय र चाँदीको ९ सय ४० प्रतितोला मूल्य निर्धारण भएको जनाएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

 

सम्बन्धित खबरहरु