त्रिविले उत्तीर्ण हुन नसकेका विद्यार्थीका लागि अन्तिम पटकको विशेष मौका परीक्षा फारम खुलायो [सूचनासहित]


काठमाडौ । त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले बार्षिक परीक्षा प्रणाली अनुसार २०७६ सालमा सञ्चालन हुने स्नातकोत्तर तह दोस्रो बर्षको परीक्षाका लागि विशेष मौका परीक्षा खुलाएको छ । मानवीकी, शिक्षाशास्त्र र व्यवस्थापन संकायका अधिकांश विद्यार्थीहरुले आ–आफ्ना क्याम्पसमा र प्राईभेट तर्फका परीक्षार्थीले तोकिएको स्थानमा फारम भर्नुहोला ।

 

यो परीक्षा आंशिक र पूरा दुबैको हुनेछ । साथै २०६३ सालमा प्रथम पटक परीक्षा दिई ६ बर्ष पूरा भएर परीक्षा दिन नपाएकाले त्यसै रहेकाहरुका लागिपनि यो पटक मौका परीक्षा तय गरिएको छ ।

यो अन्तिम पटकका लागि मौका परीक्षा हो । यसैले भदौ १७ गतेदेखि कात्तिक १ गतेसम्ममा फारम भरेर यो मौकाको फाईदा लिनुहो । सम्बन्धित सूचना तल अपलोड गरिएको छ । आफुले हेरेपछि सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोला ।

 

प्रतिक्रिया दिनुहोस्
शिक्षा
आर्थिक प्रतिष्ठानमा ३६ हजारलाई रोजगारी
छात्रवृत्तिका लागि कागजात नमिलेका आवेदकहरूका लागि अत्यन्त जरुरी सूचना
बीबीएसको नतिजा यसरी अनलाईन चेक गर्नुहोस्, नतिजा बिग्रिएमा यसरी सच्याउन सकिनेछ [नतिजा\तरिकासहित]
जुनसुकै परीक्षामा पास हुनेगरी लेख्न सकिने शतप्रतिशत काम लागेका यी लेखन सिप जान्नुहोस्
भर्खरै प्रकाशित B.B.S. को नतिजा यसरी Online चेक गर्नुहोस्
हाम्रो सरकार

सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने


‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं

भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना