विप्लवका पुर्व सहकर्मी मित्रले भने वार्तामा आउँनुहोस् मिलेर जानुपर्छ


काठमाडौं । सत्तारुढ दल नेकपाका नेता एवं पुर्व गृहमन्त्री जनार्दन शर्माले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई वार्तामा आउन आग्रह गर्नुभएको छ । उहाँले देशमा गणतन्त्र स्थापना भइसकेको भन्दै फेरी अर्को आन्दोलनको आवश्यकताको नभएको बताउनुभयो ।

गणतन्त्रमा सबैले शान्तिपूर्ण रुपमा आफ्ना माग राख्न पाउने अवस्था छ भएको भन्दै देशमा फेरी नयाँ आवश्यक नभएको उहाँले जिकिर गर्नुभयो । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य समेत रहनु भएका नेता शर्माले दाङको हापुरेमा भएको शान्ति वार्ताको स्मृतिमा आयोजित शान्ति सम्मेलनमा विप्लवलाई वार्तामा आउन आग्रह गर्नुभएको हो ।

उहाँले विप्लवलाई खुला राजनीतिमा आउन आग्रह गर्दै त्यसका लागी टुडिंखेलमै छलफल गर्न तयार रहेको धारणा व्यक्त गर्नुभयो । उहाँहरु कुनै दिन सहकर्मीको रुपमा पनि रहनु भएको थियो । विप्लव माओवादीप्रति शर्मा प्रायः नरम नै भएर प्रस्तुत हुँदै आउँनु भएको छ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
सीमा समस्यामा त्रिविले अनुसन्धान थाल्यो
एसइईबारे शिक्षामन्त्रीद्धारा यस्तो घोषणा
अपडेट : एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान
अनलाइनबाट परीक्षा लिनेसम्बन्धि त्रिविको अति जरुरी सूचना
सरकारी विद्यालय नीजिलाई जिम्मा लाउने रणनीति बारे मन्त्रीले लेख ३ पेजको विज्ञप्ति [विज्ञप्तिसहित]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता